वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन हुने

    बिराटनगर । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाक...

    २०८२ वैशाख ०७ गते
  • चौधरी समूहद्वारा हडपिएको बाँसबारी जुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याइयो (पत्रसहित)

    काठमाडौँ । चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीका अनुसार चौधरी समूहद्वारा लिइएको उक्त जग्गा नेपाल सरकारको...

    २०८२ वैशाख ०७ गते
  • ‘लकइन’ रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै जानकारी गराउन सूचीकृत कम्पनीलाई बोर्डको निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित कम्पनीहरुलाई लकइनमा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता तथा सम्वन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सूचीकृत कम्पनीको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधि स...

    २०८२ वैशाख ०७ गते
  • योजना आयोगका नवनियुक्त चार सदस्यले लिए सपथ

    काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा। अरनिको पाण्डे, प्रा। संगीता सिंह, डा। कुशरेन्द्रबहादुर...

    २०८२ वैशाख ०७ गते
  • माछापुच्छ्रे बैंकले आजैदेखि लागू  हुनेगरी घटायो ब्याज

    काठमाडौं । माछापुच्छ्रे बैंकले आजैदेखि लागू  हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको यसअघिको भन्दा ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको ब्याज यसअघि १०.६ प्रतिशत रहेको थियो भने आजदेखि लागू हुनेगरी ९.६० प्रतिशत रहेको छ । संस्थ...

    २०८२ वैशाख ०७ गते
  • मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमण, ४० जनाको मृत्यु

    काठमाडौं। रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय जनाभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकाय एफ.एस.बि संघीय सुरक्षा सेवाले जनाएको छ...

    २०८२ वैशाख ०७ गते
  • बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु,२ छोरा १ छोरी

    बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रस...

    २०८२ वैशाख ०७ गते
  • होलीलाई दुर्घटना रहित बनाउन नौ सय प्रहरी परिचालन

    काठमाडौँ। होलीलाई दुर्घटना रहित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफि...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्र बैंकले नीतिगत दर घटाएपछि चार बाणिज्य बैंकले घटाए ब्याजदर

    काठमाडौं। नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएपछि चार वटा बाणिज्य बैंकले निक्षेपको ब्याज दर तल झारेका छन्। उनीहरुले मुद्दतिसँगै बचत खाताको ब्याज दर पनि घटाएका हुन्। नेपाल राष्ट्र बैंकले गत शुक्रबार(२२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक...

    २०८२ वैशाख ०७ गते
  • बेनीघाट–आरुघाट सडकः तान्द्राङ खोलामा बेलिब्रिज निर्माण

    गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक...

    २०८२ वैशाख ०७ गते