लगानीको तुलनामा बैंकहरुको प्रतिफल अत्यन्त न्यून भयो : राजेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष, सिबिफिन (अन्तरवार्ता)
काठमाडौँ । वाणिज्य बैंक तथा विकास बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले नाफामा बढोत्तरी गरेका छन् । यद्यपि बैंकहरुमा गरिएको लगानीको तुलनामा प्रतिफल न्यून देखिन्छ । बैंकहरूको नाफा रकम त बढेको छ तर सेयरधनीको लगानीको तुलनामा प्रतिफल...