नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ७ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले भदौ ५ गतेदेखि असोज ८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ४५० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा...