प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जान...