काठमाडौं । आज (पुष ७) को लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ जस अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ पैसा निर्धारण गरिएको छ ।
यस्तै युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा तोकिएको छ । यता स्विस फ्य्रांक १ को खरिददर १५१ रुपैयाँ ७० पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा तोकिको छ भने जापानी येन १० को खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ । मलेसियन रिंगेट १ को खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर १ को खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
यता थाई भाट १ को खरिददर ३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !