यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२०८१ पुस १९ गते

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा २५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी सेतो लोकल मूला ३० रुपैयाँ, मटरकोशा ६० रुपैयाँ, परवर ९० रुपैयाँ, हरियो फर्सी र रायोको साग १५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ८० रुपैयाँ, कन्य च्याउ ७० र डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो न्यूनत मूल्यमा किनबेच भइरहेको छ।

Advertisement:

Ad
Ad

शुक्रबारको मूल्यसूचीः