वित्तिय संकटमा सरकार, जेठ १६ देखि नीजि अस्पतालमा स्वास्थ्य बीमा बन्द

२०८३ जेठ १३ गते

वित्तिय संकटमा सरकार, जेठ १६ देखि नीजि अस्पतालमा स्वास्थ्य बीमा बन्द

काठमाडौं । सरकारले जेठ १६ गतेदेखि नीजि अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले एक सुचना जारी गर्दै सरकारको बढ्दो वित्तिय संकटलाई ध्यानमा राखेर अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिने बताएको छ ।

 

Advertisement:

Ad
Ad

बोर्डको जेठ ११ गते बसेको बैठकले नीजि अस्पतालमा सेवा बनद गर्ने निर्ण गरेको हो । निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार आकस्मिक बाहेकका अन्य सबै सेवा स्थगन गरिनेछ ।