तारागाउँ रिजेन्सीले नगद लाभांश दिने

२०८२ मंसिर २३ गते

तारागाउँ रिजेन्सीले नगद लाभांश दिने

काठमाडौँ । तारागाउँ रिजेन्सी होटलको आफ्ना लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको छ । होटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । होटलले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने छ । मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad