शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२०८२ कात्तिक २१ गते

शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको आज सुन सयले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला लाख ३७ हजार सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला लाख ३८ हजार सय रुपैयाँमा कारोवार भईरहेको  

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको आज चाँदी १० रुपैयाँले बढेको हो बिहीबार हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज हजार २० रुपैयाँमा कारोवार भईरहेको