प्रधानमन्त्रीको पदभार गह्रण  गर्दै सुशिलाले भनिन,  'सार्वजनिक कागजात र  सम्पत्ति जलाउँनेलाई कसरी नेपाली भनौ ?'

२०८२ भदौ २९ गते

प्रधानमन्त्रीको पदभार गह्रण  गर्दै सुशिलाले भनिन,  'सार्वजनिक कागजात र  सम्पत्ति जलाउँनेलाई कसरी नेपाली भनौ ?'

काठमाडौ । प्रधानमन्त्री सुशिलाले कार्कीले सार्वजनिक  सम्पत्तिमा भएको क्षतिले आफुलाई अत्यन्तै मर्माहत तुल्याएको बताएकी छन् । उनले आज प्रभधानमन्त्रीको पदभार ग्रहण गर्दै सबै सरकारी कागजात जलेको र सम्पत्ति जलेको देखेर आफैलाई लाज लागेको बताएकी छन् ।

उनले् भनिन, 'यसरी सार्वजनिक सम्पत्ति जलाउँने नेपाली हुनै सक्तैन । कसले जलाएको हो त्यसको छानविन हुन्छ ।' साथै उनले आफु कुनै रहरले प्रधानमन्त्री बनेको नभइ बाध्यताले प्रधानमन्त्री बनेको समेत स्पष्ट पारेकी छन् । सबै प्रहरीको छाना जलेको छ, 'सिंहदरबारभित्रका कैयौ पुराना स्थलहरु जलेर गए ।

Advertisement:

Ad
Ad

जसले देशको शासन चलाएको छ त्यो भवन र कागज नष्ट भएको छ, यस्तो गर्ने कसरी नेपाली भन्ने', उनले भनिन । अब सबै मिलेर देश बनाउँन पनि उनले आग्रह गरेकी छन् ।