२०८२ चैत २२ गते
काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । भोलिदेखि लागू हुने गरी विदाको निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको हो । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया