शैक्षिक सत्र बैशाख १५ देखि शुरु

२०८२ चैत २२ गते

शैक्षिक सत्र बैशाख १५ देखि शुरु

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट शुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले  जानकारी दिए 
 

Advertisement:

Ad
Ad