२०८२ असार २७ गते
काठमाडौ । सेयर धितोमा प्रवाह हुने कर्जाको सिमा बढाइएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले सेयर माजिर्न कर्जाको सिमा २५ करोड रुपैयाँ पुर्याएको बताएका छन् । लगानीकर्ताहरुले सेयर धितो कर्जाको सिमा खारेज गर्न माग गर्दै आएका थिए ।
उक्त सिमा खारेज नभइ बढाइएको छ । यसले पनि लगानीकर्तामा राहत मिल्ने लगानीकर्ताको भनाई छ ।
प्रतिक्रिया