सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्युनतम तलब ४० हजार

२०८३ जेठ १५ गते

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्युनतम तलब ४० हजार

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत शुरुवाती तलब नै ४० हजार पुग्नेगरी तलब बढाएका हुन् ।

अब सरकारी कर्मचारीको तलब न्युनतम पनि ४० हजार र अधिकतम १ लाख रुपैयाँभनदा माथि हुनेछ । बढ्दो महंगीलाई ध्यानमा राख्दै कर्मचारीको जीवनयापनमा सहजताका लागि तलब बढाएको बताएका हुन् । 
 

Advertisement:

Ad
Ad