सन्दीप लामिछानेलाई अमेरिकाले गर्यो भिसा दिन अस्विकार

२०८१ जेठ ०९ गते

सन्दीप लामिछानेलाई अमेरिकाले गर्यो भिसा दिन अस्विकार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी एम्बेसीले भिसा दिन अस्विकार गरेको छ । विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई भिसा नदिएको उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीपले खिन्न्ता प्रकट गरेका छन् ।

Advertisement:

Ad
Ad