सिमा भन्दा बढी लगानी गर्नेलाई 'नेपाल लगानी भिसा' उपलब्ध गराइने

२०८३ वैशाख २८ गते

सिमा भन्दा बढी लगानी गर्नेलाई 'नेपाल लगानी भिसा' उपलब्ध गराइने

काठमाडौं । सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई सहजीकरण गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमा सार्वजनकि गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगानी भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।


नीति तथा कार्यक्रममा भनिएको छ, ‘विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तारीत गरिनेछ,सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ ।’

Advertisement:

Ad
Ad