रसुवागढी जलविद्युत आयोजनाका ५१ कर्मचारीमा ४ जना मात्र सम्पर्कमा आए

२०८३ भदौ १० गते

रसुवागढी जलविद्युत आयोजनाका ५१ कर्मचारीमा ४ जना मात्र सम्पर्कमा आए

काठमाडौं ।  रसुवागढी जलविद्युत आयोजनाको साइटमा कार्यरत ५१ जना कर्मचारीमा ४ जना मात्र सम्पर्कमा आएका छन् । आयोजनाका सुचना अधिकारी  नरनाथ न्यौपानेका अनुसार ४ जनाले भागेर ज्यान बचायौ भनेका छन भने बाँकीसँग सम्पर्क हुन सकेको छैन  ।

सम्पर्कमा आउन नसकेकाहरुको पनि खोजी भइरहेको न्यौपानेले बताए । बुधबार बिहान करिब ९ बजेतिर भोटेकोशीमा आएको बढीले कैयौ मानिसहरु बेपत्ता भइरहेका छन् । 

Advertisement:

Ad
Ad