राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नै लिएर गएका थिए हिमानी र हृदयन्द्रलाई हुम्लामा

२०८२ जेठ २४ गते

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नै लिएर गएका थिए हिमानी र हृदयन्द्रलाई हुम्लामा

जुम्ला । जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिंचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला पुगेका हुन् । 

हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।
 

Advertisement:

Ad
Ad