२०८२ मंसिर २२ गते
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडलाई नेपाल धितोपत्रबोर्डले आइपिओ निष्काशनको अनुमति दिएको छ । रिज लाइनले २६ करोड ७ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशनको अनुमति पाएको हो ।
अब यो सँगै रिज लाइनले एक सय रुपैयाँ अंकित मूल्यको २६ लाख ७ हजार कित्ता आइपिओ निष्काशन गर्नेछ । रिज लाइनको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया