प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाईडेनबीच भेटवार्ता

२०८१ असोज ११ गते

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाईडेनबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन हाल न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाईडेनसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति जोई बाइडेनले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन विभिन्न देशहरुबाट उपस्थित पाहुनाहरु स्वागतमा आयोजित रात्री भोजमा प्रधानमन्त्री ओली र राष्ट्रपति बाईडेनबीच भेटावार्ता भएको हो ।

Advertisement:

Ad
Ad

जोबाईडेनले विभिन्न देशका राष्ट्र प्रमुख तथा उच्च तहका नेतृत्व सम्मिलित भोजमा सहभागीहरुसँग पालैपालो साइडलाइनमा भेटवार्ता गरेका हुन् ।