पाकिस्तानको रेलवे ट्रयाकमा शक्तिशाली विष्फोट, २० जनाको मृत्यू

२०८३ जेठ १० गते

पाकिस्तानको रेलवे ट्रयाकमा शक्तिशाली विष्फोट, २० जनाको मृत्यू

काठमाडौं । पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट भएको छ ।  विष्फोटमा परी २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् ।

 विष्फोटले रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए । बालेचिस्तान लिबरेसन आर्मीले घटनाको जिम्मा लिएको एफपिले जनाएको छ । 

Advertisement:

Ad
Ad