नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि सामान्य बढ्यो

२०८२ साउन २२ गते

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि सामान्य बढ्यो

काठमाडौं साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से १८.३० अंकले बढेको यसदिन नेप्से परिसुचक .६४ प्रतिशतले बढेर २८५०.३७ बिन्दुमा पुगेर रोकिएको हो भने कारोबार रकममा पनि सामान्य सुधार भएको

यस दिन कुल ३१८ स्टकको अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको करोड५४ लाख हजार ५४० कित्ता शेयर कारोबार भएको यसअघि बुधबार अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको थियो

Advertisement:

Ad
Ad

आज सेन्सेटिभ इन्डेक्स .६१ अंकले बढेको फ्लोट इण्डेक्स .०६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने .८९ अंकले बढेको यसदिन सिकलेस हाइड्रोपावर लिमिटेड बरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको सिकलेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १०४.९७ रुपैयाँले बढेर प्रतिकित्ता ११७५.४१ रुपैयाँमा अन्तिम कारोबार भएको

बरुण हाइड्रोपावरको शेयर मल्य प्रतिकित्ता ३४.८७ रुपैयाँले बढेर ३९१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको यस्तै, मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ४५.६९ रुपैयाँले बढेर प्रतिकित्ता ६४९.७२ रुपैयाँमा अन्तिम कारोबार भएको भने रिलायबल सम्वृद्धि योजनाको शेयर मूल्य .६० रुपैयाँले बढेर .८४ रुपैयाँमा अन्तिम कारोबार भएको

यसदिन उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै .२६ प्रतिशतले घटेर २४३२.०२ रुपैयाँमा अन्तिम कारोबार भएको समाज लघुवित्तको शेयर मूल्य प्रतिकित्ता .४२ प्रतिशतले घटेर २८०५.५३ रुपैयाँमा अन्तिम कारोबार भएको त्यसैगरी, सान्भी इनर्जीको शेयर मूल्य .७१ प्रतिशतले घटेर ७७३.१४ रुपैयाँमा अन्तिम कारोबार भएको

यसदिन लिबर्टि इनर्जी कम्पनी, सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड युनाइटेड मोदि हाइड्रोपावरको शेयर मूल्य सबैभ्न्दा धेरै कारोबार भएको