नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

२०८० माघ ०८ गते

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

Advertisement:

Ad
Ad

माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।