२०८२ फागुन १४ गते
काठमाडौं । फागुन २१ गते दप्रतिनीधिसभाको मतदानको दिन नीजि तथा सार्वजनिक सवारी साधन चलाउन नपाइने भएको छ ।
निर्वाचन आयोगले एक सुचना जारी गर्दै फागुन २० गते राती १२ बजेदेखि फागुन २१ गते साँझसम्म नीजि तथा सार्वजनिक सवारी नचलाउन भनेको छ । यद्यपि अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शवबाहन, सुरक्षा निकासका सवारी साधन, खानेपानी तथा विद्युत मर्मतको सवारी साभन, दुरसञ्चार मर्मतको सवारी साधन) भने निर्वाध रुपमा चल्न दिने आयोगले बताएको छ ।
यस्तै अन्र्तरािष्ट्रउ उडान यथावत रहने र आन्तरिक उडानमा टिकट देखाएर नीजि वा सम्बन्धित एयरलाइन्सको सवारी प्रयोग गर्न पाइने छ ।
प्रतिक्रिया