माबिलुङ्ग इनर्जी लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु

२०८२ कात्तिक १८ गते

माबिलुङ्ग इनर्जी लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो

कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो मंगलबार स्पेशल प्रिओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको एमएबिइएल स्टक संकेतबाट शेयर कारोबार सुरु भएको हो

Advertisement:

Ad
Ad

माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लामा .९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीका अनुसार यस आयोजनाको कुल अनुमानित लागत अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको हाल आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको