केन्द्रीय सदस्य टुंगो नलाग्दा आज दर्ता भएन कुलमानको पार्टी,भोलि आयोग जाने

२०८२ कात्तिक २४ गते

केन्द्रीय सदस्य टुंगो नलाग्दा आज दर्ता भएन कुलमानको पार्टी,भोलि आयोग जाने

काठमाडौं । केन्द्रीय सदस्यको विवाद टुंगो नलाग्दा आज हुने भनिएको कुलमानको पार्टी भोलि दर्ता हुने भएको छ । सोमबार ५१ केन्द्रीय सदस्यको विवाद समाधान भएपछि भोलि मंगलबार पार्टी दर्ता हुने भएको हो। पार्टीको नाम  ‘उज्यालो नेपाल पार्टी’ र चुनाव चिन्ह बिजुलीको चिम रहने बताइएको छ । 

 

Advertisement:

Ad
Ad

पार्टीमा कुलमान घिसिङ, बालेन साह समूह, सुदन गुरुङको जेनजी समूह र संयूक्त पहिचानवादी मोर्चा रहनेछन्।पार्टीको घोषणापत्र र आवश्यक दस्तावेज तयार भइसकेको बताइएको छ ।