२०८२ जेठ १५ गते
काठमाडौ । सरकारले स्रोतको दबाबका कारण तलक बढाउँन नसकेको स्पष्ट पारेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्दै सरकारी कर्मचारीको तलब बढाउँन नसकेको बताएका छन् ।
उनले कर्मचारीलाई महंगी भत्ता भने बढाएर ५ हजार रुपैया पुरयाँइएको बताए । यस्तै कर्मचारीलाई सहुलियतपूर्ण बयाजमा कर्जा उपलब्ध गराउँने बताए । उनले राष्ट्र सेवकको तलब बढाउँनुपर्ने आवश्यकता भएपनि स्रोत व्यवस्थापनमा चाप परेकाले बढाउँन नसकिएको बताएका छन् ।
प्रतिक्रिया