कुलमान पराजित, राजुनाथ पाण्डे विजयी

२०८२ फागुन २२ गते

कुलमान पराजित, राजुनाथ पाण्डे विजयी

काठमाडौँ ।  काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्  । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् ।  रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । उनले  १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । 

Advertisement:

Ad
Ad