२०८२ फागुन २२ गते
काठमाडौं । प्रारम्भिक मतगणनामै बालेन शाह प्रतिस्पर्धी एमाले उम्मेदवार केपी ओली भन्दा दोब्बर बढी मतले अगाडी छन् । आफ्नो जित शुनिश्चिात जस्तै भएपछि बालेन झापा जाँदैछन् ।
उनी हिजो नै हेलिकप्टर मार्फत झापा पुगेपनि ल्याण्ड हुन नसकी काठमाडौं फर्केका थिए । आज उनी हवाइ उडान मार्फत झापा जाँदैछन् । केपी ओलीको राजनीति उदय भएका ठाउँबाटै बालेनले अत्यधिक मत पाइरहेका छन् ।
प्रतिक्रिया