२०८३ वैशाख २८ गते
काठमाडौ । सरकारले उच्च गतिमा सवारी साधन चलाउन नपाउने व्यवस्था गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा गति नियन्त्रण कडाइका साथ लागु गर्ने उल्लेख गरेको छ ।
राष्ट्रपति रामचन्दै पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, 'सडक दुर्घटना न्युनीकरण गर्न जिपिएस ट्राफिक क्यामेरा जडान प्रणाली र गति नियन्त्रण कडाइका साथ लागु गरिनेछ । पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिनेछ । सार्वजनिक यातायतलाई भरपर्दो बनाइने छ ।'
प्रतिक्रिया