२०८२ जेठ १५ गते
काठमाडौ । सरकारले फास्ट ट्रयाक निर्माणका लागि २४ अर्ब ४९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णू पौडेलले बिहिबार संसदमा बजेट पेश गर्दै काठमाडौ मधेस तराइ दु्रतमार्ग(फास्ट्रयाक) का लागि छुट्र्याएको रकमबारे जानकारी दिएका हुन् ।
यसको ७ वटा सुरुङ मध्य ४ वटा सुरुङ निर्माणाधिन छ । यो आयोजना २०८३ सम्ममा सकिने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष यो आयोजनाले २२ अर्ब बजेट पाएको थियो ।
प्रतिक्रिया