फेरी गृहमन्त्री बने सुदन गुरुङ, आजै सपथ

२०८३ जेठ २६ गते

फेरी गृहमन्त्री बने सुदन गुरुङ, आजै सपथ

काठमाडौं । सुदन गुरुङ फेरी गृहमन्त्री बन्ने भएका छन् । गृहमन्त्रीबाट विवादित बनेपछि  उनलाई निलम्बन गरि छानविन भएको थियो ।

 

Advertisement:

Ad
Ad

छानविन समितिको प्रतिवेदनले उनलाई क्लिन चिट दिएसँगै गृहमा कमब्याक भएको हो । आजकै मन्त्रिपरिषद्को बैठकले पूर्व गृह मन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई समेत ग्रहण गरेको छ।

 

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए।