२०८२ फागुन २२ गते
काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् । शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् ।बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।
प्रतिक्रिया