बालेन चढेको हेलिकप्टर झापामा ल्याण्ड हुन सकेन

२०८२ फागुन २१ गते

बालेन चढेको हेलिकप्टर झापामा ल्याण्ड हुन सकेन

काठमाडौं । झापा ५ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेव्दार बालेन साह चढेको हेलिकप्टर झापामा ल्याण्ड नभइ काठमाडौं फर्किएको छ ।

हेली एभरेस्टको हेलिकप्टरमा झापा उडेका शाहलाई प्रतिकुल मौसमकमा कारण काठमाडौं फर्काइएको बताइएको छ । काठमाडौंमा मतदान गरी हेलिकप्टर चढेर झापा उडेका बालेन साह पुनः काठमाडौं फर्किएका छन् । हहेलिकप्टरमा बालेनसहित ५ जना सवार थिए ।

Advertisement:

Ad
Ad