पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

२०८३ जेठ ०४ गते

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् ।


उनले भने,‘आजको एउटै महत्वपूर्ण निर्णय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दिने निर्णय भएको छ ।’

Advertisement:

Ad
Ad