भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा,यस्तो छ सहयोग गर्नेको सूचि-

२०८० मंसिर ०३ गते

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा,यस्तो छ सहयोग गर्नेको सूचि-

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा भएको छ । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको हो ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गरेको हो ।

Advertisement:

Ad
Ad

यस्तो छ सहयोग गर्नेको सूचि-