२०८३ वैशाख २८ गते
काठमाडौं । सरकारले भन्सार प्रणालीमा हुँदै आएको न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेको छ ।
सोमबार सरकारको तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार प्रणालीमा न्युन बिजिकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेका हुन् ।
भन्सार विन्दुमा व्यवसायीहरु तथा भन्सार एजेन्टले वस्तुको वास्तविक खरिद मूल्यभन्दा कम मूल्य देखाएर नक्कली बिल बनाउने गैरकानुनी काम हुँदै आएको छ ।
प्रतिक्रिया