संसदमा बालेनले आफै जवाफ नदिने, खटाए अर्थमन्त्रीलाई

२०८३ वैशाख ३१ गते

संसदमा बालेनले आफै जवाफ नदिने, खटाए अर्थमन्त्रीलाई

काठमाडौं । आजको संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।  

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र साहले जवाफ दिने कार्यसुचि रहेकोमा त्यसलाई सच्याएर अर्थमन्त्रीले जवाफ दिने कार्यसुची बनाइएको छ ।

Advertisement:

Ad
Ad

प्रतिपक्षी दलहरुले बुधबार प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने माग गर्दै दिनभर संसद अवरोध गरेका थिए ।