बाढी पिडितलाई हिमालयन बैंकको ३ करोड  १ लाख सहयोग

२०८३ भदौ १६ गते

बाढी पिडितलाई हिमालयन बैंकको ३ करोड  १ लाख सहयोग

काठमाडौं । हिमालयन बैंकले रसुवा बाढी पीडितलाई ३ करोड एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरुको उद्दार, सहायता तथा पुनस्र्थापनाका लागि ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रह गरेको छ । 

Advertisement:

Ad
Ad