आज कति छ सुनको भाउ ?

२०८१ पुस १० गते

आज कति छ सुनको भाउ ?

काठमाडौ । बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख ४९ हजार ८०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ५ रुपैयाँ थियो ।

Advertisement:

Ad
Ad