२०८२ भदौ २५ गते
काठमाडौ । आज र भोलि सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भाद्र २५ र २६ गते कारोबार स्थगन गरेको सूचना जारी गरेको छ ।
‘हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९(१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ’, नेप्सेले सूचनामा भनेको छ ।
प्रतिक्रिया