सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको शपथ

२०८२ कात्तिक २५ गते

सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं  मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन्

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्

Advertisement:

Ad
Ad

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो