सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

२०८२ जेठ १३ गते

सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ।  सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जेठ ९ गतेदेखि १३ गतेसम्मका लागि आइपीओमा आवेदन खुल्ला गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्कासन खुल्ला गरेको छ। 

Advertisement:

Ad
Ad

उक्त आईपीओमा न्यूनतम १० कित्ताका देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।