एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

२०८२ कात्तिक ११ गते

एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो

यसमध्ये लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको उद्योग प्रभावित वासिन्दा बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो

Advertisement:

Ad
Ad

लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर पोर्टल मार्फत पनि दिन सकिन्छ

आईपीओ निष्कासन छिटोमा असोज २९ गते ढिलोमा कात्तिक गते बन्द हुनेछ यसको विक्रि प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेड ले वहन गरेको नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सय रुपैयाँ अंकित दरमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो