नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

२०८२ साउन २६ गते

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं साताको पहिलो कारोबार दिन आईतबार नेप्से २७.९० अंकले घटेको यसदिन नेप्से परिसुचक .९७ प्रतिशतले घटेर २८२२.४६ बिन्दुमा पुगेर रोकिएको हो अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार भएको

आज कुल ३२४ स्टकको १० अर्ब २१ करोड लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको अघिल्लो कारोबार बिहीबार अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको करोड ५४ लाख हजार ५४० कित्ता शेयर कारोबार भएको थियो

Advertisement:

Ad
Ad

आज सेन्सेटिभ इन्डेक्स .७४ अंकले घटेको फ्लोट इण्डेक्स .१० अंकले घटेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने .७३ अंकले घटेको

यसदिन रिभरफल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३६.८७ रुपैयाँले बढेर ४०६.१० रुपैयाँमा अन्तिम कारोबार भएको पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर मूल्य २६.१६ रुपैयाँले बढेर प्रतिकित्ता ४०६.७६ रुपैयाँमा अन्तिम कारोबार गरेको त्यसैगरी सिद्र्धाथ इन्भेस्टमेनट ग्रोथ स्किमको शेयर मूल्य प्रतिकित्ता .४५ रुपैयाँले बढेर ११.३० रुपैयाँमा अन्तिम कारोबार भएको

यसदिन उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै .६४ प्रतिशतले घटेर २२४६.२८ रुपैयाँमा अन्तिम कारोबार भएको लिवर्टि इनर्जीको शेय मूल्य प्रतिकित्ता .०६ प्रतिशतले घटेर २३६.२२ रुपैयाँमा अन्तिम कारोबार भएको ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता .९९ प्रतिशतले घटेर ९८९.०४ रुपैयाँमा अन्तिम कारोबार भएको त्यसैगरी, सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य .७४ रुपैयाँले घटेर १८३३.४३ रुपैयाँमा अन्मि कारोबार भएको

यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड साहस उर्जा लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको