एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

२०८२ कात्तिक २३ गते

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं नेपाल राष्ट्र बैंकलेएक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो

उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने कामको लागि करिब अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् अमेरिकी डलर १६.९८५ मिलियन खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको

Advertisement:

Ad
Ad

यस ठेक्कामा नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति डेलिभरीको पूर्णसेवा समावेश उक्त कम्पनीले विगत केही वर्षदेखि नेपालमा नोट छाप्ने ठेक्काहरू लगातार पाउँदै आएको यस कदमले नेपालमा नयाँ नोटको आपूर्ति सुनिश्चित गर्ने मुद्रा परिसंचरणमा सहजता ल्याउने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको

ठेक्काको लागत प्रक्रिया सार्वजनिक भएकाले पारदर्शिता व्ययप्रभावकारितामा जनचासो बढ्ने अपेक्षा गरिएको यसैबीच, नोट छाप्ने ठेक्का विदेशी कम्पनीलाई दिइएकोले आन्तरिक प्रिन्टिङ क्षमता विकास स्थानीय उद्योगको सहभागिता विषयमा समेत प्रश्नहरु उठेका छन्