दरबारमार्गको उडल्यान्ड होटलमा लागेको आगो नियन्त्रणमा

२०८२ माघ १५ गते

दरबारमार्गको उडल्यान्ड होटलमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा लागेको आगो नियन्त्रणमा आएको छ । 

 

Advertisement:

Ad
Ad

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको थियो 

 

प्रहरीका अनुसार आगो अहिले नियन्त्रणमा लिइएको छ ।आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी दमकलसहित परिचालन भएको थियो । आगलागीको कारण भने खुलेको छैन।