साजन पराजुलीको निर्देशन र शब्दमा नयाँ गीत बजारमा (भिडियोसहित)

२०८३ असोज १० गते

साजन पराजुलीको निर्देशन र शब्दमा नयाँ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘पशुपतिका गौरी’ सार्वजनिक भएको छ। गीतमा बिमल खड्का र समीक्षा अधिकारीको स्वर रहेको छ।

 

Advertisement:

Ad

साजन पराजुलिको निर्देशन र शब्दमा रहेको नयाँ गीतको भिडियोमा युवा पुस्तालाई लक्षित सांगीतिक प्रस्तुति र दृश्य समेटिएको देखिन्छ। गीत अहिले युट्युबमार्फत सार्वजनिक गरिएको छ।

पुरा गीत यो लिंकमा छ - https://www.youtube.com/watch?v=5fjwgDHE9yQ