२०८२ भदौ २४ गते
काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने बताएकी छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीलाई हटाउनुपर्ने जिकिर गरेकी हुन् । जेनजीको आन्दोलनको रापले गलेका ओलीले प्रधानमन्त्री पदबाट आज नै राजीनामा दिएका थिए।
प्रतिक्रिया