नर्सहरूको नाइट ड्युटी भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा

२०८३ जेठ १५ गते

नर्सहरूको नाइट ड्युटी भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा

काठमाडौं । सरकारले नर्सहरूको नाइट ड्युटी भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।


आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे उक्त घोषणा गरेका हुन् ।यसैगरि महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता पनि बढाउने घोषणा सरकारले गरेको छ ।
 

Advertisement:

Ad
Ad